सेभियाको दोस्रो जित
स्पेनिस ला लिगा फुटबलमा सेभियाले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन इरिक लामेलाले निर्णायक गोल गरे । उनले खेलको इन्ज्यूरी...





