July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

डेनमार्कको विश्वकप छनौटमा लगातार जित

डेनमार्कको विश्वकप छनौटमा लगातार जित

विश्वकप फुटबलको युरोपियन छनौट अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्क विजयी भएको छ । डेनमार्कले स्कटल्याण्डलाई २–० ले पराजित गरेको हो । डेनमार्कका लागि वासले १४ औँ र माहेलेले १५ औँ मिनेटमा गोल गरेका हुन् । डेनमार्क चार खेलबाट १२ अंकसहित समूह एफ को शीर्ष स्थानमा छ । बुधबार राति नै भएको खेलमा फारोइ आइल्याण्डलाई…

एम्बाप्पे अन्ततः रियल नजाने भए

एम्बाप्पे अन्ततः रियल नजाने भए

अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन  फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो । यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले…

  • लिभरपुल १० खेलाडीमा सीमित चेल्सीसँग रोकियो

    लिभरपुल १० खेलाडीमा सीमित चेल्सीसँग रोकियो

    १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो । निकै...

  • ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान

    ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान

    रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान्डोस्की बोरुसिया डर्टमण्डबाट सन् २०१४ मा बायर्नसँग अनुबन्ध भएका हुन्...

  • इन्टर मिलानको दोस्रो जित

    इन्टर मिलानको दोस्रो जित

    साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई ३–१ ले पराजित गरेको हो । इन्टर मिलानको जितमा थप खेलाडीको रुपमा मैदान छिरेका...

  • १३ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किँदै रोनाल्डो

    १३ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किँदै रोनाल्डो

    म्यानचेस्टर सिटीलाई उछिन्दै म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी क्रिष्टियानो रोनाल्डोलाई ल्याउने भएको छ । झण्डै १३ वर्षपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित भएको हो । उनलाई ल्याउने सम्बन्धमा इटालियन क्लब युभेन्टससँग सहमति भएको म्यानचेस्टर युनाइटेडले जनाएको छ ।...

  • केनको गोलमा स्पर्स विजयी

    केनको गोलमा स्पर्स विजयी

    ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ । पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी...

  • रुटको रेकर्डमा भारतविरुद्ध इंग्ल्याण्डलाई ठूलो अग्रता

    रुटको रेकर्डमा भारतविरुद्ध इंग्ल्याण्डलाई ठूलो अग्रता

    भारत र इंग्ल्याण्डबीच ५ खेलको शृङ्खालाको तेस्रो टेस्ट लिड्सको हेडिङ्ग्लीमा जारी रहेको छ । इंग्ल्याण्डका कप्तान जो रुट भारतविरुद्ध सबैभन्दा धेरै शतक बनाउने क्लबमा सामेल भएका छन् । उनको १ सय २१ रनको मद्दतले इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ४ सय...

  • होबार्टबाटै सन्दीपले बिग बास लिग खेल्ने

    होबार्टबाटै सन्दीपले बिग बास लिग खेल्ने

    नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो...