August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने

कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने भएको छ।

प्रतियोगिता अक्टोबर ९ तारिखसम्म हुने छ। ईपीएलको यो चौथो संस्करण हो।  यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो।