लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखद्वारा अस्वीकार
बुटवल, जेठ ४ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अस्वीकार गरेका छन् । प्रदेश सभाको अधिवेशन सम्बन्धमा मंगलवार धारणा सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका छन् । प्रमुख...





