अक्सिजन प्लान्ट जडान गर्न भीम अस्पताललाई संघसंस्था र उद्योगी–व्यवसायीको हसयोग
भैरहवा, जेठ २ । भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि यहाँका विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीले सहयोग गरेका छन् । आइतबार अस्पतालमा पुगेर संघसंस्था र उद्योगी–व्यवसायीले नगद, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । अस्पताल व्यवस्थापन समितिका...





