June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु भएको यो आयोजना तीन वर्ष भित्र सन् २०१७ सम्ममा सकिनु पर्ने थियो । अहिलेको पछिल्लो…

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राति वक्तव्य जारी गरिन् ।…

  • रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो...

  • नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    बाँके – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाउँदै उपचार निःशुल्क गराएको छ। अस्पतालले एक सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो। त्यसलाई बढाएर एक सय ३० बेड पुर्‍याएको छ। यसअघि ४५ बेडमा निःशुल्क उपचार चलिरहेको...

  • माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    कपिलवस्तु– नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेसहित तीन जनालाई गोली हानी हत्या प्रयास गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । जेठ ५ गते कपिलवस्तु ननगरपालिका–३, सडवास्थित ४ नम्बर तौलिहवा सडक खण्डमा तौलिहवातर्फ आउँदै...

  • बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

    बाँके- बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ७ः३० बजेसम्म ठूलो संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार...

  • भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु

    भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु

    भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवाका दुई अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत पाँच जनाको मृत्यु भएको हो । जसमध्ये, एक महिला र चार पुरुष हुन् ।...

  • कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

    कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

    भैरहवा- नेपालमा बालबालिका र दीर्घरोगीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित दीर्घरोगीमध्ये ४० वर्ष माथिका बढी छन् । यस्तै, १ देखि १५ वर्षसम्मका बालबालिकामा पनि संक्रमण उस्तै छ । हुनतः दोस्रो लहरको कोरोनाबाट सबै उमेर समूह संक्रमित छन् तर पनि...

  • लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

    लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

    भैरहवा– लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो । क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर...