सशस्त्रको गोली प्रहारबाट घाइते युवाको मृत्यु
नवलपरासी–सशस्त्र प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते पश्चिम नवलपरासीका २३ वर्षीया युवा अविनाश राजभरको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । शहीद स्मृति अस्पताल, चौपातामा नवलपरासीमा उपचार हुन नसकेपछि उनलाई बुटवल पठाइएको थियो । बुटवलतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको...





