June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

आन्तरिक मूल्यांकनबाट तिलोत्तमामा विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने

आन्तरिक मूल्यांकनबाट तिलोत्तमामा विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा कक्षा ४ देखि माथि विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोनाका कारण तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीनसम्मको परीक्षा वैशाख १२ गतेअघि नै विद्यालयहरुले लिइसकेका छन् । बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु गर्ने भनिए पनि…

सिद्धार्थनगरको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किए २० संक्रमित

सिद्धार्थनगरको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किए २० संक्रमित

भैरहवा- कोरोना संत्रक्रमित भई श्वासप्रश्वासमा समस्या आएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा भर्ना भएका २० संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आइसोलेसन सेन्टरमा अहिलेसम्म भर्ना भएका ३५ जनामध्ये अधिकांश निको भएर घर फर्किएका हुन् । यसले आइसोलेसनको सेवा प्रभावकारी देखिएको छ । नगरपालिकाले यहाँ अक्सिजनसहितको चिकित्सकीय सेवा दिएर आइसोलेसन सेन्टर…

  • कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार...

  • बाँकेमा उपचाररत थप आठ संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत थप आठ संक्रमितको मृत्यु

    बाँके- बाँकेमा गए रातभरीमै ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत...

  • आज देशभर मौसम बदली

    आज देशभर मौसम बदली

    भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही...

  • तीन दिनमा तीन भाइको मृत्यु

    तीन दिनमा तीन भाइको मृत्यु

    मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई संविधानको मर्म र भावना विपरीत नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । प्रदेशसभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी...

  • राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको...