June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा   पहिलोपटक जिल्लाका कुनै पनि…

रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको ट्याक्टरमा सिशौं काठ ल्याई सिद्धार्थनगर ४ स्थित एअरपोर्ट नजिकै राखेको बेला प्रहरीले बरामद गरेको हो…

  • उत्कृष्ट काम गर्ने तीन प्रहरी सम्मानित

    उत्कृष्ट काम गर्ने तीन प्रहरी सम्मानित

    भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले तीन प्रहरी युनिटका ईन्चार्जहरुलाई ‘हाई इन्टेग्रिटी ईन्चार्ज अवार्ड’ प्रदान गरेको छ । कार्यसम्पादन राम्रो गरेका मातहतका तीन युनिटलाई बैशाख महिनामा उत्कृष्ट घोषणा गर्दै ईन्चार्जलाई पुरस्कृत गरिएको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार पुरस्कृत...

  • घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

    घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

    प्यूठान– घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गयराति जिल्लाको नौ बहिनी गाउँपालिका–१, स्याउँ लिवाङ चौतारामा वोमबहादुर मल्लको घर भत्किएको थियो । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३...

  • नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...

  • भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत थप सात जना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना महिला र ४ जना पुरुष छन् । भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका...

  • कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    भारतबाट सामान बोकेर आएका मालबाहक गाडी । यी गाडी दिउँसो भन्सार जाँचपास भएर निस्किएपछि भैरहवास्थित देवकोटाचोकमा प्रहरीले रोकेर राखेको हो । तस्बिरः पब्लिक कुरा भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड...

  • सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै...

  • कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    भीम अस्पताल परिसरमा लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको नयाँ भवनको कक्षमा उपचाररत कोरोना संक्रमित विरामी । तस्बिरः पब्लिक कुरा भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले...