सिद्धार्थनगरका वडा–वडामा ब्यवसायी लक्षित घुुम्ती शिविर सुरु
भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी–ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ती शिविर सुुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवं व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नविकरण सम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर संचालनमा ल्याइएको नरपालिकाका राजश्व शाखा...





