August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सरकारलाई ध्यानाकर्षण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सरकारलाई ध्यानाकर्षण

भैरहवा–सवारी तथा यातायात सम्बन्धी सरकारले ल्याउन लागेको सवारी ऐनमा कतिपय प्रावधानहरू अव्यवहारिक र श्रमिक विरोधी रहेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमार्फत सरकारले ल्याउन लागेको सवारी तथा यातायात ऐन, २०८३ प्रति असन्तुष्टी जनाउँदै संगठनले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण…

३५ दिनभित्र आवेदन लिने गरी सरकारकाले खुलायो भूमिहीन र सुकुमबासीलाई आवेदन

३५ दिनभित्र आवेदन लिने गरी सरकारकाले खुलायो भूमिहीन र सुकुमबासीलाई आवेदन

भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ। समितिले सोमबार निकालेको सूचनामा तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो । भूमिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन…

  • मनसुनको असमानताले लुम्बिनीका २० प्रतिशत धानखेत अझै बाँझै

    मनसुनको असमानताले लुम्बिनीका २० प्रतिशत धानखेत अझै बाँझै

    भैरहवा–मौसमको प्रतिकूलता तथा असमानताले गर्दा यस बर्ष लुम्बिनी प्रदेशमा साउनको पहिलो साता बित्न लाग्दापनि धान रोपाइँ सकिएको छैन । लुम्बिनीमा धान रोपाइको अवस्था मिश्रित छ । प्रदेशका कुल धानयोग्य जमिनमध्ये अझै २० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको कृषि विकास...

  • मौसम परिवर्तनले भीम अस्पतालको आकस्मिक कक्षमा बिरामीको सँख्या बढ्यो

    मौसम परिवर्तनले भीम अस्पतालको आकस्मिक कक्षमा बिरामीको सँख्या बढ्यो

    भैरहवा–बिगत दुई महिनादेखि भैरहवास्थित भीम अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुग्ने बिरामीको सँख्या ह्वात्तै बढेको छ । पछिल्लो दिनमा बर्षात सुरु भएसँगै सर्पले टोकेर उपचारका लागि आउने बिरामीको एक्कासी बढेका छन् । अन्यवेला दैनिक ४० देखि ५० जना उपचारकालागि आकस्मिक...

  • मर्चवारीमाई गाउँपालिकामा कसरी भइरहेको छ बेथिति ?

    मर्चवारीमाई गाउँपालिकामा कसरी भइरहेको छ बेथिति ?

    भैरहवा– मर्चवारीमाई गाउँपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन गरी बजेट टुक्राउने र ऐनविपरीत कर्मचारी भर्ती गरेर लाखौँ रुपैयाँ राज्यकोषबाट भुक्तानी गरेको तथ्यबाहिर आएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१–०८२ को लेखा परीक्षण प्रतिवेदनले रुपन्देहीको मर्चवारीमाईमा आर्थिक अनुशासन विपरीत व्यापक अनियमितता...

  • कोटहीमाईमा अध्ययन अवलोकन भ्रमण र अनुगमनका नाममा लाखौं खर्च

    कोटहीमाईमा अध्ययन अवलोकन भ्रमण र अनुगमनका नाममा लाखौं खर्च

    भैरहवा– रुपन्देहीको कोहटीमाई गाउँपालिकामा अध्ययन अवलोकन भ्रमणका नाममा जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिलाई विभिन्न स्थानमा पठाउँदै लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यस्ता भ्रमणबाट पालिकालाई दीर्घकालीन र प्रत्यक्ष लाभ हुने आधार स्पष्ट...

  • आन्तरिक र बाह्य द्वन्द्वका कारण बर्दिया निकुञ्जमा पर्यटक घटे

    आन्तरिक र बाह्य द्वन्द्वका कारण बर्दिया निकुञ्जमा पर्यटक घटे

    बर्दिया–पाटेबाघ, एकसिंगे गैँडा र विशाल जंगली हात्ती सहित विभिन्न बन्यजन्तुको क्रिडास्थल बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा पर्यटकको संख्यामा गिरावट आएको छ । यसको मूख्य कारण भने आन्तरिक राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय द्वन्द्वको प्रत्यक्ष असर निकुञ्जको पर्यटन व्यवसायमा देखिएको हो...