May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

नागरिकको जीवन रक्षा गरः बोहरा

नागरिकको जीवन रक्षा गरः बोहरा

भैरहवा, वैशाख ३० । अक्सिजन र बेड नपाएर कोरोना भाइरस संक्रमित नागरिकले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहराले भनेका छन्, ‘अक्सिजन अभावमा नागरिकको ज्यान गएको छ । यस विषयमा छानविन गरी…

संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना वितरण गरिरहेको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए । क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा उपचाररत संक्रमित र कुरुवालाई खाना वितरण गरेको हो । क्लबका सदस्यहरु…

  • ओली र नेता नेपालबीच भेटवार्ता सुरु

    ओली र नेता नेपालबीच भेटवार्ता सुरु

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली...

  • कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

    कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

    संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको...

  • ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    बुटवल, बैशाख ३० । ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले उक्त कोष स्थापना गरेको थियो । महासंघ अध्यक्ष रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले...

  • चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

    चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

    काठमाडौं, वैशाख ३० । नेकपा एमालेले कारबाही गरेको नेताहरुको कारबाही फिर्ता लिने निर्णय गरेको छ । एमालेले चार नेतामाथि कारबाही गरेको थियो । उक्त निर्णय अब फिर्ता हुने भएको छ । बिहीबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास...

  • लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन्...

  • लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    गुल्मीको एक गाउँ । भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै...

  • बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् । यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३...