May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

बाँके- बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ७ः३० बजेसम्म ठूलो संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया…

कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

भैरहवा- नेपालमा बालबालिका र दीर्घरोगीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित दीर्घरोगीमध्ये ४० वर्ष माथिका बढी छन् । यस्तै, १ देखि १५ वर्षसम्मका बालबालिकामा पनि संक्रमण उस्तै छ । हुनतः दोस्रो लहरको कोरोनाबाट सबै उमेर समूह संक्रमित छन् तर पनि बढी जोखिम दीर्घरोगी र बालबालिका भएको चिकित्सक बताउँछन् । रुपन्देहीमा पनि बालबालिका र दीर्घरोगी कयौं…

  • गगन भन्छन्- हाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ

    गगन भन्छन्- हाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ

    भैरहवा – नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति  भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न थापाले दलहरुलाई आह्वान गरेका हुन्। उनले राष्ट्रपतिले दिएको...

  • सत्ता लम्ब्याउन बन्धकमा बजेट

    सत्ता लम्ब्याउन बन्धकमा बजेट

    आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयको टोली यतिबेला ‘के लेख्ने, के नलेख्ने ?’ र ‘कति आकारको बजेट बनाउने ?’ भन्ने अलमलमा छ । अर्थका अधिकारीहरूका अनुसार यस्तो अलमल हुनुमा दुई कारण छन् । पहिलो, कोभिड–१९ को महामारीले सुस्ताएको आर्थिक...

  • ओलीको विकल्प दिन कठिन

    ओलीको विकल्प दिन कठिन

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली...

  • ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

    ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् । संविधानको धारा ७६(३) बमोजिम...

  • शुक्रबारको तपाईंको भाग्यफल हेर्नुस्

    शुक्रबारको तपाईंको भाग्यफल हेर्नुस्

    विसं २०७८ साल जेठ ०७ गते शुक्रबार । इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– नवमी, ०६ बजेर ०७ मिनेट उप्रान्त...

  • लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

    लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

    भैरहवा– लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो । क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर...