May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले अपेक्षित गति लिएका थिएनन् । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरको भयावह अवस्था छ । यस बीचमा रुपन्देहीको भैरहवामा रहेको सरकारी भीम अस्पतालले भने अनपेक्षित सुधार गरेको छ । भीम अस्पताल कोरोना बिशेष अस्पताल…

एथ्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन

एथ्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन

एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको यो सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गरेर एथ्लेटिको मड्रिडले सन् २०१४ पछि पहिलोपटक उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा १८ औँ मिनेटमै गोल खाएर एथ्लेटिको मड्रिड पछि परेको थियो । रियल भालाडोलिडका लागि अस्करप्लानोले गोल…

  • कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु...

  • हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरभित्र पाँच हजार वृक्षारोपण गर्यो । त्यतिकै हाराहारीमा सामाजिक संघसंस्थाले पनि नगर क्षेत्रमा वृक्षा रोपण गरेका थिए । वृक्षारोपण गरिएकामध्ये ६५ प्रतिशत बढी विरुवा हुर्किएका छन् । यसले नगरको सौन्दर्यता थपेको छ...

  • संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    अरुण बराल ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर...

  • सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

    सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

    नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि...

  • राष्ट्रपतिको संविधान समाप्त पार्ने  कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

    राष्ट्रपतिको संविधान समाप्त पार्ने कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

    नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको बताए...

  • सत्ता स्वार्थले जसपा एकता धरापमा

    सत्ता स्वार्थले जसपा एकता धरापमा

    नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने...

  • मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए ।  उनले लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो...