May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

पुँजीगत खर्च गर्न सरकार असफल

पुँजीगत खर्च गर्न सरकार असफल

कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा १ खर्ब ७५ अर्ब ७७…

लेस्टर सिटी बन्यो एफएक कप च्याम्पियन

लेस्टर सिटी बन्यो एफएक कप च्याम्पियन

लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो । लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका लािग ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो । सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको…

  • आज तपाईंको राशिफल कस्तो छ ?

    आज तपाईंको राशिफल कस्तो छ ?

    विसं २०७८ साल जेठ ०२ गते आइतबार । इस्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–चतुर्थी, ०६ बजेर ५२ मिनेट उप्रान्त पञ्चमी...

  • सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ । विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर...

  • नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    काठमाडौं, जेठ १ । चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बाट आज अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर...

  • नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    काठमाडौं, जेठ १ । नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । ट्वीटमार्फत उनले...

  • कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    काठमाडौं, जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित भएको हो । पार्टीको महाधिवेशन आगामी जेठमा आयोजना गरिएको थियो । संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित...

  • कथा: प्रोफेसरको मास्क !

    कथा: प्रोफेसरको मास्क !

    जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो । कहिलेकाहीँ कल्पना गर्थेँ– नामको अगाडि डा. झुन्ड्याउँदाको दिनको अनुभूति कस्तो...