May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

तीन दिनमा तीन भाइको मृत्यु

तीन दिनमा तीन भाइको मृत्यु

मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको…

प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिने

प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको…

  • एसईई र कक्षा १२ को परीक्षा मोडालिटी परिवर्तन गरिने

    एसईई र कक्षा १२ को परीक्षा मोडालिटी परिवर्तन गरिने

    सरकारले  कक्षा १०  को  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई) तथा  कक्षा  १२  को  राष्ट्रिय  परीक्षा  कसरी सञ्चालन  गर्ने  भन्ने  सम्बन्धमा  अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो...

  • युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

    युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

    युभेन्टसले इटालियन कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा एट्लान्टामाथि २–१ को जित दर्ता गर्दै युभेन्टसले उपाधि उचालेको हो । अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि ३१ औँ मिनेटमा कुलुसेभ्स्की र ७३ औँ मिनेटमा चिएसाले गोल...

  • लिभरपुलले जित्यो सेमिफाइनल, शीर्ष चारको सम्भावना बलियो

    लिभरपुलले जित्यो सेमिफाइनल, शीर्ष चारको सम्भावना बलियो

    शीर्ष चारमा अटाएर आउँदो सिजन च्याम्पियन्स लिग फुटबल स्थान बनाउने प्रयासमा रहेको लिभरपुलले त्यसमा महत्वपूर्ण सफलता हाँसिल गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीमाथि ३–० को जित निकालेर चौथो स्थानमा उक्लिएको लिभरपुलले अन्तिम त्यहिँ...

  • बिहीबार कुन राशिलाई कति फलदायी ?

    बिहीबार कुन राशिलाई कति फलदायी ?

    विसं २०७८ साल जेठ ०६ गते बिहीबार । इस्वी सन् २०२१ मे २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी, ०७ बजेर १४ मिनेट उप्रान्त नवमी...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई संविधानको मर्म र भावना विपरीत नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । प्रदेशसभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी...

  • राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको...

  • कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    रुपन्देही- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै यो अवधिमा...