May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

आन्तरिक मूल्यांकनबाट तिलोत्तमामा विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने

आन्तरिक मूल्यांकनबाट तिलोत्तमामा विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा कक्षा ४ देखि माथि विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोनाका कारण तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीनसम्मको परीक्षा वैशाख १२ गतेअघि नै विद्यालयहरुले लिइसकेका छन् । बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु गर्ने भनिए पनि…

सर्वोच्चद्वारा सात मन्त्रीको नियुक्ति बदर

सर्वोच्चद्वारा सात मन्त्रीको नियुक्ति बदर

भैरहवा– मन्त्री नियुक्त सात गैरसांसदलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको कदम सर्वोच्च अदालतले बदर गरिदिएको छ । फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर…

  • सिद्धार्थनगरका निजी विद्यालयले गरे अनलाइन कक्षा पनि अनिश्चितकालीन बन्द

    सिद्धार्थनगरका निजी विद्यालयले गरे अनलाइन कक्षा पनि अनिश्चितकालीन बन्द

    भैरहवा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–नेपाल (प्याब्सन) सिद्धार्थनगरले अनलाइन कक्षा समेत बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विद्यार्थीहरु र शिक्षकहरुको घरपरिवारमा प्रभाव परेको भन्दै हाल संचालनमा रहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको अध्यक्ष एल.बी बस्नेतले जानकारी...

  • सिद्धार्थनगरको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किए २० संक्रमित

    सिद्धार्थनगरको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किए २० संक्रमित

    भैरहवा- कोरोना संत्रक्रमित भई श्वासप्रश्वासमा समस्या आएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा भर्ना भएका २० संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आइसोलेसन सेन्टरमा अहिलेसम्म भर्ना भएका ३५ जनामध्ये अधिकांश निको भएर घर फर्किएका हुन् ।...

  • कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार...

  • बाँकेमा उपचाररत थप आठ संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत थप आठ संक्रमितको मृत्यु

    बाँके- बाँकेमा गए रातभरीमै ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत...

  • आज देशभर मौसम बदली

    आज देशभर मौसम बदली

    भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही...

  • प्रभावहीन बन्दै संसद्

    प्रभावहीन बन्दै संसद्

    संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्।  ...