May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको ट्याक्टरमा सिशौं काठ ल्याई सिद्धार्थनगर ४ स्थित एअरपोर्ट नजिकै राखेको बेला प्रहरीले बरामद गरेको हो…

घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

प्यूठान– घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गयराति जिल्लाको नौ बहिनी गाउँपालिका–१, स्याउँ लिवाङ चौतारामा वोमबहादुर मल्लको घर भत्किएको थियो । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।…

  • नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...

  • रोहिणीमा संचालनमा आयो ‘फूड बैंक’

    रोहिणीमा संचालनमा आयो ‘फूड बैंक’

    भैरहवा- रोहिणी गाउँपालिकामा फूड बैंक स्थापना भएको छ । गाउँपालिका र लायन्स क्लब अफ रोहिणीको संयुक्त पहलमा फूड बैंक संचालन गरिएको हो । उक्त फूड बैंक आजबाट संचालनमा आएको छ । लकडाउनका कारण पालिकाभित्रका गरिब तथा विपन्न परिवारको चुल्हो निभ्न...

  • तरकारी खेतीमा रमाउँदै किसान

    तरकारी खेतीमा रमाउँदै किसान

    सिद्धार्थनगर नगरपालिसँग जोडिएको पूर्वी गाउँ ढोलपुरका किसानहरु विक्री गर्न लैजानका लागि तरकारी टिप्दै । निषेधाज्ञाका कारण बजार बन्द हुँदा किसानले तरकारी विक्री नभएको गुनासो गर्दै आएका छन् । तस्बिर: चेतन पन्त/पब्लिक कुरा

  • भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत थप सात जना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना महिला र ४ जना पुरुष छन् । भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका...

  • कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    भारतबाट सामान बोकेर आएका मालबाहक गाडी । यी गाडी दिउँसो भन्सार जाँचपास भएर निस्किएपछि भैरहवास्थित देवकोटाचोकमा प्रहरीले रोकेर राखेको हो । तस्बिरः पब्लिक कुरा भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड...

  • सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै...

  • ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा र संघसंस्थाले विरोध गरेका...