August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुनु हुँदैनः सभापति थापा

सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुनु हुँदैनः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् । ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने बताए । उनले राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्नुपर्ने बताए ।…

कथाः छिमेकी दिदी र राजकुमार

कथाः छिमेकी दिदी र राजकुमार

मेरी छिमेकी दिदी कामबाट अवकाश हुने तरखरमा छिन् । साठी दशक काटिन् र अनुहारमा मुजाका रेखाहरू गहिरिँदै छन् । दाँतका रङ खुइलिएका छन् । उज्यालो नेदेखेको ऐना हो कि जस्तो लाग्ने यी दाँतहरू अब बिस्तारै फुक्लिने तरखरमा होलान् । अवकाश हुँदै गर्दा दिदीको यो दशक काम, घर, निद्रा, फेरि कामकै वरिपरि घुमिरह्यो । मानौँ दैनिकी…

  • तीनपाने, भ्रम र तरिका

    तीनपाने, भ्रम र तरिका

    तीनपाने “ओहो दाइ, तपाईं !” एकाबिहानै ढोकामा रामनामी ओढेर उभिएको मिठुरामलाई माधवले मुस्किलले चिन्यो । सधैँ तीनपानेको मातमा देखिने मिठुराम आज अर्कै देखिन्थ्यो । माधव भने बिहानै तीन गिलास रित्याएर झल्लिइरहेको थियो । “आज यो रामनामी ? धर्मकर्म गर्न थाल्नुभयो...

  • चुनौतीका बीच भैरहवा भन्सारको राजश्व संकलन १ खर्ब भन्दा धेरै

    चुनौतीका बीच भैरहवा भन्सारको राजश्व संकलन १ खर्ब भन्दा धेरै

    भैरहवा–चोरी तस्करी लगायतका नाकामा बिद्यमान विभिन्न चुनौती र समस्याका बाबजुद मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा राजश्व संकलन १ खर्ब नघाएको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा कुल १ खर्ब ५ अर्ब २...

  • लुम्बिनीमा १२ बाट घटाएर ८ मन्त्रालय बनाउने तयारी

    लुम्बिनीमा १२ बाट घटाएर ८ मन्त्रालय बनाउने तयारी

    भैरहवा–लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने गृहकार्यलाई तिब्रताकासाथ अगाडि बढाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिता अपनाउने उद्येश्यले मन्त्रालयको संख्या घटाउने गृहकार्य अगाडि बढाइएको हो । गत जेठ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मौजुदा १२ मन्त्रालयलाई घटाएर...

  • अधिराज्यव्यापी तीन महिने ‘डेंगु सचेतना अभियान’ सुरु

    अधिराज्यव्यापी तीन महिने ‘डेंगु सचेतना अभियान’ सुरु

    भैरहवा–स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने गरी शुक्रवारदेखि देशव्यापी ‘डेंगु सचेतना तीन महिने अभियान’ सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट यो अभियानको औपचारिक सुरुवात गरेको...

  • रूपन्देहीका पालिकामा लेखा प्रमुखको रजगज, भुक्तानीमा मनपरी

    रूपन्देहीका पालिकामा लेखा प्रमुखको रजगज, भुक्तानीमा मनपरी

    भैरहवा– पालिका अन्तर्गतका लेखा प्रमुखलाई आन्तरिक लेखा प्रणाली चुस्तदुरुस्त राख्ने जिम्मेवारी हुन्छ । तर, रुपन्देहीका स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणाली ध्वस्त छ । महालेखा परीक्षकको कार्यालयले तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा पालिकाका आन्तरिक प्रणाललाई लिएर गम्भीर प्रश्न उठाएको छ ।...