सम्मरीमाई गाउँपालिकामा इन्धनमा व्यापक अनियमितता
भैरहवा– रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा ऐन, कार्यविधि र गाउँसभाको निर्णयलाई पन्छाउँदै इन्धन सुविधाका नाममा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ को धज्जी उडाउँदै पदाधिकारी र कर्मचारीलाई मनोमानी रूपमा इन्धन बाँडेर बजेटको...





