बार्सिलोना बराबरीमा रोकियो

- पब्लिक कुरा
- २०७८ भाद्र ६
- 2.7K Shares

मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।
खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।
खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । पहिलो हाफमा बार्सिलोनाका जेरार्ड पिके घाइते भएका थिए ।
अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडा र भिल्लेरियाल र एस्पानियोलले पनि बराबरी खेलेका छन् । मायोर्काले भने आलाभेसलाई १–० गोलले हरायो ।
- घनश्याम भुसाल भन्छन्– घाटमा सेलाएको राजतन्त्र ब्यूँझिँदैन
- २३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल सुरु
- प्रधानमन्त्री कपः सूर्य तामाङले ५ विकेट लिँदा बागमतीको सहज जित
- लुम्बिनीलाई केन्द्रमा राखेर लगानी गर्न उद्योगी–व्यवसायीको आह्वान
- भैरहवा आएर उपेन्द्रले भने- ‘काँग्रेस–कम्युनिष्टका कारण मुलुकको विकास भएन’
- लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि अनिशलाई
- कविताः पश्चताप
- प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर
- जाँड र जाँडको कीरा
- मैले पुरस्कार किन पाएँ ?
-
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २ -
आईजीपीको होडमा थापा, गिरी र तामाङ, कसको पल्लाभारी ?
२०८१ चैत्र ३
प्रतिकृया दिनुहोस्