July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

बार्यन म्युनिख शीर्ष स्थानमा

बार्यन म्युनिख शीर्ष स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले भिएफएल बोचुम १८४८ लाई ७–० ले पराजित गरेको हो। बार्यनका लागि किमिचले दुई तथा लिरोय साने, ग्नाब्री, लेवान्डोस्की र चोउपो–मोटिङले एक–एक गोल गरे। भिएफएलका लाम्प्रोपोउलोसले आत्मघाती गोल गरे। जितपछि बार्यन पाँच खेलबाट १३…

अमेरिकासँग नेपाल ६ विकेटले पराजित

अमेरिकासँग नेपाल ६ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो । अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले ९२ रनको योगदान दिए । उनले ६३ बलमा १२ चौका र…

  • विराटले टी–ट्वान्टीको कप्तानी छाड्ने

    विराटले टी–ट्वान्टीको कप्तानी छाड्ने

     भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । विराटले टी–ट्वान्टी विश्वकपपछि आफू राष्ट्रिय टोलीको लागि टी–ट्वान्टी क्रिकेटमा कप्तानी नगर्ने बताएका छन् ।  कोहलीले बिहीबार सामाजिक संजालबाट टी–ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका हुन् । कोहलीले युएई...

  • लिभरपुलको उत्कृष्ट कम्ब्याक, सिटीको गोल वर्षा

    लिभरपुलको उत्कृष्ट कम्ब्याक, सिटीको गोल वर्षा

    च्याम्पियन्स लिगको ग्रुप अफ डेथमा रहेको लिभरपुलले गोलले पछि परको स्थिति उल्टाउँदै पाँचको थ्रिलरमा एसी मिलानलाई पराजित गरेको छ । बुधबार भएको खेलमा लिभरपुल ३–२ गोलले विजयी बनेको हो । खेलको शुरुवातमा नै आत्मघाती गोलको मद्दतले लिभरपुलले अग्रता लिएको थियो...

  • स्टार खेलाडीले भरिएको पीएसजी बराबरीमा रोकियो

    स्टार खेलाडीले भरिएको पीएसजी बराबरीमा रोकियो

    च्याम्पियन्स लिगमा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि डेब्यू गरेका छन् ।  तर, पीएसजी क्लब बुग्रसँग बराबरी खेल्न बाध्य भएको छ । मेस्सीको प्रहार एकपटक पोस्टमा लागे पनि उनले आफनो फुल डेब्यूमा खासै प्रभाव पार्न सकेनन् ।  खेलको १५ औँ...

  • कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

    कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

    आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित...

  • बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन

    बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन

    सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता दिलाए भने बन्जेमाले पुनः खेल बराबरी गरे । भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे भने युवा खेलाडी एडवार्डो...

  • फुटसलको उपाधि लुम्बिनी बुद्धलाई

    फुटसलको उपाधि लुम्बिनी बुद्धलाई

    भैरहवा– आर.सी.सी.बी.एल. फुटसल प्रतियोगिता–२०२१ पहिलो संस्करणको उपाधि रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले जितेको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको आयोजनामा भएको खेलको फाइनलमा रोट्रयाक्ट क्लब सेन्ट्रल बौद्ध ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी बुद्धले उपाधि चुमेको हो...

  • नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई हरायो

    नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई हरायो

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार बंगलादेशलाई २-१ गोलले हराएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालका सबिता राना र प्रीति राईले गोल गरे। १३ औँ मिनेटमा सबिताको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो। खेलको २३ औँ मिनेटमा...