July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

लुम्बिनी

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरु बिरुद्ध ‘ज्यान…

भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

बाँके/भैरहवा- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित संक्रमितमा उक्त रोग देखिएको हो । दुई सातामा चार जना विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको अस्पतालका कन्सलटेन्ट प्रमुख फिजिसियन डा.राजन पाण्डेले जानारी दिए । यहाँ ब्ल्याक फंगस संक्रमण देखिएका एक जनाको मृत्युसमेत…

  • लुम्बिनी प्रदेशमा दुई लाख कोरोना परीक्षण किट वितरण गरिने

    लुम्बिनी प्रदेशमा दुई लाख कोरोना परीक्षण किट वितरण गरिने

    बुटवल- किट अभावमा कोरोना परीक्षण प्रभावित भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई लाख थान किट वितरण गर्ने भएको छ । यसअघि निर्देशनालयले उपलब्ध १८ हजार थान भन्दा बढी किट प्रदेशका १२ जिल्लालाई वितरण गरेको थियो । प्रदेश नै कोरोना हटस्पट...

  • प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय...

  • दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकास्थित मौरीघाटमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माण सुरु भएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी तोकेको थियो । उक्त निर्णय प्रदेश सभाबाट पनि पारित भएको छ ।...

  • बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    भैरहवा/बाँके– रुपन्देहीको भैरहवा र बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत ८ जना र भैरहवाका दुई अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । भैरहवाको भीम अस्पतालमा चार जना...

  • लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

    लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

    लुम्बिनी- आज २५६५औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७८ । बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित पाहुना मात्रै सहभागी भएर मनाए । विगतमा जस्तो रमझम भएन । कोरोना महामारीले यस वर्ष विश्व पर्यटन केन्द्र लुम्बिनी सुनसान छ । यसैले बुद्ध जयन्ती पनि सीमित...