संक्रमित घरमै बस्दा खाली भए आइसोलेसन वार्ड
रुकुम पूर्व– रुकुम पूर्वका तीन स्थानीय तहले अक्सिजनसहितका आइसोलेसन वार्ड तयार पारेका छन् । कोरोना संक्रमितको उपचार गर्न भन्दै भूमे गाउँपालिकामा ५० बेड, सिस्ने गाउँपालिकामा २४ बेड र पुथाउत्तरगंगा गाउँपालिकामा १५ बेड तयार गरिएको छ । आइसोलेसनमा नबसेर संक्रमितहरु भने...





