‘बजेट प्रणालीमा सकारात्मक संकेत देखिएन’
बुटवल- नयाँ बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको उद्योगी व्यवसायीले बताएका छन् । व्यवसायीहरुको साझा संस्था बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले बजेटबारे संस्थागत धारणा सार्वजनिक गर्दै केही वर्षदेखि कुल ग्राह्स्थ उत्पादनमा कुल सरकारी खर्च प्रतिशत क्रमशः कमि हुँदै जानु, चालु पुँजीको...





