July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

लुम्बिनी

रूपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा बढाइयो

रूपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा बढाइयो

भैरहवा– रुपन्देहीमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा लागू छ । बिहीबार प्रशासनमा बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।…

आम्दामा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु

आम्दामा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु

बुटवल- रुपन्देहीको बुटवलसिथत सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आईसीयू तथा १० एचडीयू र १० जनरस (कोभिड आइसोलेसन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक उपचार सेवा सुरु गरिएको हो । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति…

  • थाई बिहारद्वारा लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग

    थाई बिहारद्वारा लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा– लुम्बिनीस्थित रोयल थाई बिहारले लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार भैरहवास्थित क्लबको कार्यालयमा आएर बिहारका मुख्य भिक्षु सुपथ कित्तीवन्नोले क्लबका अध्यक्ष नरेश केसीलाई हस्तान्तरण गरेका हुन् । थाई बिहारले एक थान थर्मल गन, एक थान...

  • दाङमा खोलामा डुब्दा बालिकाको मृत्यु

    दाङमा खोलामा डुब्दा बालिकाको मृत्यु

    लमही– दाङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका–७, कमानपुरमा निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग खोलामा नुहाउन गएकी...

  • मुख्यमन्त्री पोखरेलको राजीनामा माग

    मुख्यमन्त्री पोखरेलको राजीनामा माग

    बुटवल– विपक्षी दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेश सभाको आजबाट सुरु आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । सचेतक खानले संविधानको...

  • तिलोत्तमामा समुदायस्तरमा कोरोना परीक्षण

    तिलोत्तमामा समुदायस्तरमा कोरोना परीक्षण

    ततलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट...

  • अखिलद्वारा रक्तदान

    अखिलद्वारा रक्तदान

    बुटवल– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले बुधबार बुटवलस्थित ब्लड बैंकमा रक्तदान गरेको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक...

  • केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर संचालनमा

    केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर संचालनमा

    भैरहवा- यहाँका दुई संस्थाले १५ शय्याको कोभिड आइसोलेसन सेन्टर तयार पारेका छन् । सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा उक्त आइसोलेसन सेन्टर तयार गरेका हुन् । आइसोलेसन हिजोबाट सञ्चालनमा ल्याइएको छ । हिन्दु स्वयंसेवकको सिद्धार्थनगर–१३ सेवापथस्थित...

  • लागत बढ्दा दुध उत्पादनमा कमी

    लागत बढ्दा दुध उत्पादनमा कमी

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिशर्स सेन्टरमा मेसिनबाट दुध दुहुँदै । तस्बिरः पब्लिक कुरा भैरहवा– आज विश्व दुध दिवस । विभिन्न कार्यक्रम गरि मनाइन्थ्यो । तर कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिले यो वर्ष कुनै औपचारिक कार्यक्रम गरिएन...