‘गुट्खा’ नियन्त्रणमा लिने प्रहरी निरीक्षकको २७ दिनमै सरुवा
भैरहवा – नयाँ ठाउँमा सरुवा भएको एक वर्षसम्म सरकारी कर्मचारीले काम गर्न पाउने प्रचलन छ । तर, उच्च पदस्थ नेता तथा कार्यकर्तालाई कर्मचारी मन नपरे वा आफ्नो अनुकुल काम नगरेमा सरुवा गर्दिने चलन बनेको छ । यसले कर्मचारीको मनोबल गिर्नुका...





