July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको उम्मेद्वार घोषणा, अध्यक्षमा पोख्रेल

रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको उम्मेद्वार घोषणा, अध्यक्षमा पोख्रेल

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनले रामराज पोख्रेलको नेतृत्वमा उम्मेद्वार घोषणा गरेको छ । नेपाल प्रेस यूनियनको नृेतत्वमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त साझा प्यानल शनिबार घोषणा भएको हो । अग्रमन, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका पक्षधर पत्रकारहरुको प्यानलका रुपमा ५ वटा…

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका…

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...

  • हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि...