June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

राजनीतिक दाउपेचको दुष्परिणामले लुम्बिनी गुरुयोजना अस्तब्यस्त

राजनीतिक दाउपेचको दुष्परिणामले लुम्बिनी गुरुयोजना अस्तब्यस्त

भुवन एनन् लुम्बिनी– वि.सं. २०७६ सालको तथ्यांकमा लम्बिनी गुरुयोजना ८२ प्रतिशत सम्पन्न भएको सार्वजनिक गरिएको थियो । बाँकी काम सम्पन्न गर्न ६ अर्ब रकम र अवधि तीन वर्षको थियो । यो बीचमा दुई अर्बको काम भएको छ । तर कामको प्रगति घटेन । न गुरुयोजनाकोे अवधि नै । बरु आवश्यक पर्ने रकम बढेर सात अर्ब…

जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन

जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन

बुटवल– लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आगामी जेठ १९ गतेका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा बैठक बस्नका लागि प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ…

  • भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

    भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

    बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका...

  • कोरोनाबाट भैरहवामा चारको मृत्यु

    कोरोनाबाट भैरहवामा चारको मृत्यु

    भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवामा थप चारजना बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा दुईजना र युनिभर्सल शिक्षण अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना पुरुष र एक महिला छन् । भीम अस्पतालका सुचना अधिकारी डा.नारायण पोखरेललेका...

  • भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

    भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

    बाँके/भैरहवा- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित संक्रमितमा उक्त रोग देखिएको हो । दुई सातामा चार जना विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको अस्पतालका कन्सलटेन्ट...

  • लुम्बिनी प्रदेशमा दुई लाख कोरोना परीक्षण किट वितरण गरिने

    लुम्बिनी प्रदेशमा दुई लाख कोरोना परीक्षण किट वितरण गरिने

    बुटवल- किट अभावमा कोरोना परीक्षण प्रभावित भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई लाख थान किट वितरण गर्ने भएको छ । यसअघि निर्देशनालयले उपलब्ध १८ हजार थान भन्दा बढी किट प्रदेशका १२ जिल्लालाई वितरण गरेको थियो । प्रदेश नै कोरोना हटस्पट...

  • प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय...