कथाः आत्महत्या
म लामो समयदेखि यो कुरा सोचिरहेको थिएँ, तर हिम्मत जुटाउन सकिरहेको थिइनँ । त्यो दिन मैले एउटा कठोर निर्णय लिएँ । अरू कुनै उपाय सम्भव लागेन । त्यो ठाउँको सबैभन्दा अग्लो भवन नजिकैको एउटा शपिङमल थियो । साँझ म त्यसैको...
एउटी परिचित युवती म भएतिर आइरहेको देखेपछि म उसैको अघिअघि सरासर आफ्नो कोठामा प्रवेश गरेँ । औपचारिक कारण सोध्न नपाउँदै ऊ मतिर फर्केर कुर्चीमा बसी र बोल्न थाली, “तिमी त पुरुष सदावहार रूख जस्तो । आफू त नारी पतझड जस्तो ।” ऊ थप्दै गई, “नारी त सेतो कपडा । एउटा दाग मात्रै के लागोस् अमिट…
जेठो जुम्मन मियाँ र कान्छो फरजन मियाँको मुद्दाको सुनुवाइ हुँदै थियो । सर्वोच्च अदालतको कक्ष, मान्छेहरुको भीड कोठाभित्र मात्रै होइन, चउरसम्म खचाखच भरिएको थियो । अझ, सडकमा पनि लर्को लागेर आउँदै थिए, स्त्री, पुरुष, युवा, अधबैंसे, बृद्ध । मुद्दा पनि अनौठो ! आमा चाहिँ उहिल्यै मरिसकिन् तर मरेकी आमा मालपोत कार्यालयमा आइन्, लेखनदाससित कागज लेखाइन्,…
समयको बाटोमा हिंड्दा हिंड्दै कहिलेकाँही मज्जैसँग कुल्चिन्छन् तिखा काँडाहरु र स्नायुका चेतले प्रवाहित गर्दछ अकाग्य क्रिया र सिकाउँछ सम्हालिएर डिंड्न जीवनको गोरेटोमा ।१। पछ्याउँदै जिजीविषाका अकाली र ओरालीका पदचाप बढाउनु पर्छ जिन्दगीको मेलो जसरी मनिटरमा देखिएको सिधा र फ्ल्याट लाइनले इङ्गित गर्दछ डेथ इन्डेक्स अनि आरोह र अवरोहको गतिले अनुभूत गराउँछ जीवन रहेको घनिभूत प्रमाण…
म लामो समयदेखि यो कुरा सोचिरहेको थिएँ, तर हिम्मत जुटाउन सकिरहेको थिइनँ । त्यो दिन मैले एउटा कठोर निर्णय लिएँ । अरू कुनै उपाय सम्भव लागेन । त्यो ठाउँको सबैभन्दा अग्लो भवन नजिकैको एउटा शपिङमल थियो । साँझ म त्यसैको...
तिलोत्तमा– तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले तिलोत्तमा साहित्य सङ्गमको १२ओैँ शृङ्खला तथा मुक्तककार रमेश समर्थनको छैटौं नवीनतम कृति मुक्तक संग्रह ‘बदनाम आँचल’ एक समारोहबीच लोकार्पण भएको छ । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा आयोजित तथा होराइजन गौतम बुद्ध मावि तिलोत्तमाद्वारा...
‘श्रीकृष्ण गोविन्द हरेमुरारी, हे नाथ नारायण वासुदेवः !’ भनेर दुई हात जोड्दै चौतारामा गफ गरिरहेका चौतारेको समूहमा हरेमुरारे प्रवेश गरे । चौतारो हरेमुरारेको नियमित आउने थलो थियो । हरेमुरारे आफूलाई परिचय गराउँदा ‘मेरो नाम श्रीकृष्ण गोविन्द हरेमुरारी’ भन्ने गर्थे ।...
जिन्दगी अनेकौँ भावनाहरूको सँगालो हो । जन्मेपछि मानिसले जुन यात्रा सुरु गर्छ, त्यो केवल सास फेरिरहने प्रक्रिया होइन । त्यो अनुभूतिहरू, सम्बन्धहरू, पीडा, खुसी, सपना र संघर्षहरूको संगम हो । हरेक मानिसको जीवन फरक हुन्छ । फरक हुन्छ उसको सोच,...
असारको महीना थियो । एसएलसीको उत्कृष्ट नतिजाले हौसिएरै म आई.एस्सी. पढ्न काठमाडौं आउने भए । घर छोडेर कहिले टाढा नहिँडेको म, असारे झरीको बेला रात्रिबस चढेर, आफ्नै रुखमा फलेका एक कार्टुन आँप बोकी बुबाको पछि लागि काठमाडौं हिँडे । दाइ...
सन्त्रासका धङधङीका बिच दमनका बुटहरुले कुल्चिरहँदा स्वतन्त्रताको छातीमाथि बेरिएका थिए हरेक मन र मस्तिष्क निरङ्कुशताका जन्जिरले निमोठिरहेकै थिए मानवताको घाँटी गुञ्जिरहेकै थिए छट्पटीका चीत्कारहरु चुलिइरहेकै थिए शासकिय दम्भको पहाड क्रान्तिका मसाल बोक्ने हातहरुमा लगाइएका थिए हतकडी खुट्टाहरुमा ठोकिएका थिए ठिंगुरा...
म केटाकेटी छँदा सातैजना हजुरबा र तिनका सपरिवार दसैँमा मूलघरमा जम्मा भएर बुढी हजुरआमाका हातबाट टीका थापेको देखेथेँ हामीजस्ता भन्ट्याङभुन्टुङको पालो त कहिले हो कहिले ! चुलामा तामाको खड्कुँलोमा छड्किएको भात फलामे कराहीको तरकारी पित्तलको कुँडेबाट उडिरहेको घिउको मगमग बास्ना...


