July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

लघुकथाः उत्तरआधुनिक माया

लघुकथाः उत्तरआधुनिक माया

पहिलो दिन: -“धुन छाडिएका कपडाको गोजीमा के के छन्, कम्तीमा त्यो त झिक्नु ! हेर, लछप्पै भिजिहाले नि ! कस्तो हुस्सु केटासँग परिएछ !” पत्नी रमिला एक्लै फतफताइन् र भिजेको पाँच सयको नोटलाई जतनसँग घाममा लगेर सुकाइन् । रमिला गाउँ छाडेर भर्खरै नवविवाहित पति रमेशसँग शहरमा बस्न थालेकी थिइन् । बि.बि.ए.की विद्यार्थी भएकाले उनको आफ्नो कमाइ…

कथाः दागबत्ती

कथाः दागबत्ती

सुब्बा धर्मकान्त । यो नाम नेपाल खाल्डो पश्चिमपट्टिको गाउँका जनजनलाई थाहा भएको कुरो हो । अझ गाउँमा सुब्बाको रवाफ र इज्जतको त कुरै नगरौँ । दौलत, सरस्वती र सौर्यमा बुढासँग कुनै जोरीपारीले ठोकाबाजी गर्ने आँट राख्दैनथे । चञ्चलाश्री वास गरिदिनाले घरमा नपुग्दो केही थिएन । ईश्वरका कृपाले सबै सन्तान सग्ला र पराक्रमी निस्किए । दौँतरीसँग…

  • कथा: भैंसी माइलालाई रातो कार्पेट !

    कथा: भैंसी माइलालाई रातो कार्पेट !

    ऊ रिसाएन, उल्टै मुस्कुराउँदै भन्यो– “मन्त्री भइसकेपछि पनि झोला बोकेर लखरलखर हिंड्न थाल्यो भने के भन्छन् मान्छेहरू ! मन्त्रीको पनि त गरिमा हुन्छ, इज्जत हुन्छ । मन्त्रीले पनि कुल्ली–भरियाहरूले जस्तै झोला बोकेर हिंड्न थाल्ने हो भने त मन्त्रीकै इज्जत जाँदैन...

  • लामिछानेलाई ‘वर्ष समालोचना सम्मान–२०८२’ प्रदान गरिने

    लामिछानेलाई ‘वर्ष समालोचना सम्मान–२०८२’ प्रदान गरिने

    भैरहवा– रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख एवं समीक्षक तथा समालोचक प्रा.डा. कपिलदेव लामिछाने सम्मानित हुने भएका छन् । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा यस वर्षको ‘वर्ष समालोचना सम्मान–२०८२’ प्रा.डा.लामिछानेलाई प्रदान गर्ने घोषणा गरेको हो । संस्थाका...

  • डिजिटल प्रेम

    डिजिटल प्रेम

    म सोह्र वर्ष भएपछि सुरु भएको हो, मलाई केटाहरूले हेर्न । जतिसक्दो छिटो बिहे गर्‍यो, त्यति नै ढुक्क भएर बस्न सकिन्छ भन्ने आमाबालाई लागेको थियो । घरमा केटाहरूको आवतजावत भइरह्यो, मलाई हेर्न । तर, जति केटाहरूले हेरे पनि म उनीहरूको...

  • कथाः फोटोचोर

    कथाः फोटोचोर

    एल्बमबाट फोटो हराएको थियो– दशैंको । हजुरबाले हात कपाउँदै बाबालाई टीका लगाइदेको बेलामा क्यामेराको फ्ल्यास बालेर कसले खिचेको थियो त्यो त याद छैन तर हजुरबाका आँखा त्यो फोटोमा पहेँलो चिम बले जस्तो ट्वाल्ल बलेका थिए । राती बिरालोको आँखामा टर्च...

  • झोला

    झोला

    कहिलेकाहीँ चेतन-अवचेतन मनमा अनेकौं कुरा खेलिरहेका हुन्छन् । आकाशमा दौडिरहेको बादल, अलिक तल उडिरहेका चरा, बगिरहेको नदी, बहिरहेको हावा, हल्लिरहेका रूखका पात, उभिएको पहाड, लस्करै बनेका घर, लमतन्न सडक, गाडीको ताँती, गाउँ, शहर, नगर, वनजङ्गल, पशुपङ्क्षी, मानिसको भीड, हरिया फाँट,...

  • डोजरको टेन्डर

    डोजरको टेन्डर

    आवश्यक पर्दा सधैँ छिमेकका पालिकाहरूसँग पैँचो मागेर चलाउनुपर्दा हत्तु भएका थिए हाम्रा पालिका प्रमुख । कहिल्यै भनेको बेलामा नपाइने, बेला भड्किसकेपछि पाउँदा ‘मरेपछिको ओखती’झैँ हुने ! हुन पनि बाटो खन्ने, माटो पुर्ने र अनधिकृत संरचना भत्काउनेदेखि आगलागीमा दमकलको काम समेत भ्याउँथ्यो...

  • बिर्सेर फेरि सम्झेका यादहरू

    बिर्सेर फेरि सम्झेका यादहरू

    बिर्सनु पनि कहिलेकाहीँ कस्तो रमाइलो अनुभूति हो । यस्तो लाग्छ, समयको प्रवाहले एकार्कालाई बगाएर लगिदिएको छ । तर, अचानक एक दिन मनको कुनामा अल्झिएको एउटा सुगन्ध, एउटा ध्वनि वा कुनै धूमिल स्मृति–विम्बले थालिहाल्छ पुराना पानाहरू पल्टाउन । त्यसपछि बिर्सेर फेरि...