कथाः भुन्टीको अवसान
दिनभरीको स्कूले काम सकाएर भर्खरै घर फर्किएकी छे सुनिता । दिमागभरि स्कूलका समस्याहरू सलबलाउँछन् । केटाकेटीका विषयगत कुरा र शिक्षणका कुराहरू त सामान्य भइहाले । अनुशासन र व्यवहारका कुराहरू पटक्कै सन्तोषजनक छैनन् । प्राय बालबालिकाका घरमै समस्या छन् । बाबुआमाको...





