म जीवन चाहान्छु
समयको बाटोमा हिंड्दा हिंड्दै कहिलेकाँही मज्जैसँग कुल्चिन्छन् तिखा काँडाहरु र स्नायुका चेतले प्रवाहित गर्दछ अकाग्य क्रिया र सिकाउँछ सम्हालिएर डिंड्न जीवनको गोरेटोमा ।१। पछ्याउँदै जिजीविषाका अकाली र ओरालीका पदचाप बढाउनु पर्छ जिन्दगीको मेलो जसरी मनिटरमा देखिएको सिधा र फ्ल्याट लाइनले...





