July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

भो छाड्नोस् ती पुराना कुरा

भो छाड्नोस् ती पुराना कुरा

“सुन्नुभो ?” पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले पछाडिबाट बोलाएको थियो । झन्डै तीन गजको दूरीमा सुनिता मुसुक्क हाँस्तै मतिर आइरहेकी थिई । उसलाई देख्नासाथ…

कथाः मेहंदी

कथाः मेहंदी

आज बिहान उनलाई बार्दलीमा देखें । मेरो आँखा उनले कपालमा लगाएको मेहंदीमा पर्‍यो ।  साधरणतया उनी बिहान आठ बजे  टिलिक्क पारेर चम्काएको सुन्तला रङको होन्डा याक्टिवा स्कुटरमा हुइँकिसकेकी हुन्थिन् । आज दश बजिसकेको थियो । मेरो मनमा भने अनेकन खुल्दुली मडारिन  थाले । आफ्नो समयमा अनलाइन खबर सङ्कलन गरेर वेबसाइटमा अपलोड गर्ने काम घरमै बसेर गर्दा धेरै फुर्सद हुन्छ…

  • लालमोहन

    लालमोहन

    बागबजारको एउटा पुरानो मिठाई पसल । पसल ठूूलो छैन, तर कहिलेकाहीँ स–साना पुराना कुराको झल्को र पुरानै स्वाद सम्झना दिलाउँछ त्यसले । दिउँसो खाजाको समय भए पनि भीड धेरै छैन, केही ग्राहक खाजा खाँदै छन् । कोही तात्तातो समोसा, कोही...

  • लेख्ने विषयको खोजीमा

    लेख्ने विषयको खोजीमा

    लेख्ने विषय आँखै अगाडि अनेकौँ छन् । यति धेरै छन् कि तिनलाई सिलसिला मिलाएर फुर्सदमा लेख्ने हो भने कापीका कति पाना भरिँदा हुन् ! सम्पादक महोदयले समेत कति लम्मेतान लेखेको भन्दा हुन् । पढ्ने पाठकले समेत कति लामो लेख भनेर...

  • कथाः सोंच

    कथाः सोंच

    फूलको पत्रबाट निस्किएर आफ्नै अस्तित्वको खोजी गर्दा कसैलाई ठेस लाग्छ भने त्यो शेषकान्तलाई थियो । समयको रेखामा जीवन उक्लिंदै गएपछि उसको मनमा यस्तो विचार आउन थालेको थियो- ‘जीवन भनेको संघर्षपूर्ण हुनुपर्दछ । त्यसका लागि, पुरुषले एक न एक दिन घर...

  • प्रमाण

    प्रमाण

    “श्रीमान्, म सुनियोजित षड्यन्त्रको चपेटाबाट उछिट्टिएको एउटा जिउँदो साक्षी हुँ ! मलाई न्याय चाहियो, अपराधीलाई सजाय,” उसले कठघराबाट आफ्नो अंगभंग भएको शरीर देखाउँदै मुटु भक्कानो पार्दै भन्यो । “हामीलाई तपाईंप्रति सन्देह छ । तपाईंको घाउ खतप्रति हामीलाई विश्वास लाग्दैन ।...

  • भानुः एक सम्झना

    भानुः एक सम्झना

    झमझम् पानी परिरहेकै थियो, आषाढको मासमा धनञ्जय अनि धर्मावती थिए, सन्तानका आशमा जन्मे रत्न धरामा दीक्षित बने, श्री कृष्णका काखमा फैलियो सुकृति आदिकवि बनी, बसे मुटु माझमा ।१। भानु हुन् सकल नेपाली मनमा, झल्किरहेका कवि भानु हुन् अनन्त त्यो सगरमा,...

  • कथाः मृगनयनी

    कथाः मृगनयनी

    उनको नाम मृगनयनी ! धरानबाट काठमाडौंको बसमा हो मैले उनलाई पहिलोपल्ट भेटेको । आफ्ना बूढा बासँगै थिइन् उनी । उनका बा अलि कमजोर । हल्लिरहने जीउ । शायद उनी मदिराका पियक्कड थिए । उनले मलाई भने, “बाबू कहाँसम्म जाने होला ?”...

  • युवा हाम्रा कि अरू कसैका !

    युवा हाम्रा कि अरू कसैका !

    साँच्चिकै आफूले गुमाएपछि बल्ल गुमाउनुको असली पीडाबोध हुने रहेछ । अब त्यो युवावय म जीवनभरको कमाइ तिरेर पनि फिर्ता गर्न सक्दिनँ । समयभन्दा बलियो मेरो मन बनाउन सके पनि तन बनाउन सक्दिनँ म । यो नियति म एउटाको मात्र होइन,...