July 28, 2026, Tuesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

कविता : पहाड

कविता : पहाड

किन रित्तो छ पहाड ? हामी कसैको महत्त्वाकाङ्क्षी सपनाले कि मतलबी मायाले ? कागजमा कोरिएका विकास एजेन्डाले कि विदेशी अनुदानमा फस्टाउने पूँजीवादी चेतनाले ? कि वर्गीय मुक्तिको भ्रान्तिमा जकडिएको साम्यवादी उत्तेजनाले ? कसले रित्यायो हँ, पहाडलाई ? रित्तै छ पहाड पानी रित्तिएको गाग्रीजस्तो । त्यो पहाड जहाँ अझै बगिरहेका छन् नदी उस्तै मीठो सुसेली हालेर…

के गर्न सक्छु म ?

के गर्न सक्छु म ?

रुख एउटा यस्तो प्राणी हो जसलाई हामी मन परे जन्माउँछौँ, हुर्काउँछौं र मन परे काटिदिन्छौँ । हामीमध्ये रुख बिरुवा नदेख्ने कोही छैन तर उनको अस्तित्व, उपस्थिति हामी धेरैले महसुस नै गर्दैनौँ । त्यहाँ एउटा रुख उभिएको छ— तर त्यो त्यहाँ छ भन्ने कसैलाई थाहै हुँदैन । त्यो त बस त्यहाँ छ । नगरपालिकाको अफिस खाजा…

  • कथा : अपरिग्रह

    कथा : अपरिग्रह

    “यहाँको दियो धपक्कै बल्नुपर्छ, बल्ल संसार उजेलो देखिन्छ ।” मानिसको नकारात्मक बानी व्यावहारलाई लिएर सामाजिक विषयवस्तुमा गफिँदै थियौँ हामी । उनले आफ्नो छातीतर्फ इशारा गर्दै विम्बात्मक शैलीमा चेतनाको उजागर गरिन् । मानव दर्शन सहितको शब्द चयनले मलाई मिठो गोली लाग्यो...

  • विष्णुप्रिया

    विष्णुप्रिया

    म समुद्र किनारमा बसेको छु । एक्लो । मेरो अगाडि पानी छ । थाहा छैन कहाँसम्म । पानीका छालहरू उर्लेर म बसेको ढुङ्गालाई छुन आउँछन् । छालहरूले मलाई पनि छोएर जान्छन् । पानीको शीतल स्पर्श । सन्चो लाग्छ । सूर्य...

  • यौनकथा : कालो चस्मा

    यौनकथा : कालो चस्मा

    सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशि्चत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ...

  • छिमेकीकी दुलही

    छिमेकीकी दुलही

    चकमन्न छ रात निदाउन नसकिरहेका आँखा तिमीलाई नै खोजिरहेजस्ता छन् चिरपरिचित आवाजले कानमा साउती गरेजस्तो आभास तिम्रै आवाज हो कि होइन खुट्ट्याउन सकिरहेको छैन कुखुराको पहिलो डाको सायद तेस्रो प्रहर सक्किन लागेजस्तो छ गह्रुंगो मन अनिन्द्राले लोलाएका आँखा तिमीसँग बिताएको...

  • कोइलीको कुटिल

    कोइलीको कुटिल

    १ सत्ताको मोह अफिमको लत भो अन्ध सागर । २ झर्झर झर्ना सुनसान जङ्गल नग्न मोहिनी । ३ दशैँको टिका दैत्य माथि विजय उमंङ्ग मन । ४ मीठो सङ्गीत कोइलीको कुटिल मायाबी जाल । ५ रविको लाली शंखघण्ट गुञ्जन दिनको...

  • एउटै जुनी पर्याप्त छ

    एउटै जुनी पर्याप्त छ

    मान्छे हेर्दा बलियो नै थियो । तर, बज्रस्वाँठ भन्ने खालको होइन । बज्रस्वाँठ भनेर नामकरण गर्दा मूर्खजस्तो लाग्न सक्छ र ऊ जससँग पनि भिडिहाल्ने खालको हुन जान्छ । तर, हरि त्यस्तो होइन । सज्जन र व्यवहारकुशल । हँसिलो पनि ।...

  • आज रमिता छ

    आज रमिता छ

    “बेचिखाइनस् भने यसैले तँलाई पाल्छ ।” जनकलाई बाबुले भनेका थिए । पुरानो बान्कीको, चार जना बस्न हुने सानो अस्टिन कार बूढाले पहिले त्यस साल भर्खर किनेका थिए । गाडीले बजारदेखि घुमसम्म खेप्थ्यो । स्टेसनछेउमा चियादोकान थियो बूढाको । आलु, उसिनेको...