July 28, 2026, Tuesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

एक रात

एक रात

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो । अन्धकारमा मानिसको लोक थाकेर मरेको- चिसो, जाडोले कठाङ्ग्रिएको । काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन । घर घरमा बत्ती निभेका छन्, ढोका, झ्याल टम्म छन् । शून्य सडकका खाँबामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको नि:श्वास…

यौनकथाः अब म बिहे गर्छु

यौनकथाः अब म बिहे गर्छु

उहिले जुन बखत मैले निर्णय गरेँ, जीवनभर बिहे गर्दिनँ भनेर; त्यस बेला सब जनाले मेरो खिसी उडाए, मलाई निन्दा गरे । र आज ३५ वर्ष पुगिसकेको म, फेरि मैले निर्णय गरेँ, अब म बिहे गर्छु: यस बेला पनि निन्दा गर्नेहरूका ताँती छन् । मेरा यी दुवै रोजाइहरू जरुरै परस्पर विरोधी छन्, असङ्गतिपूर्ण छन्, भ्रामक छन्…

  • लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे दोस्रो भइन् ।...

  • यौनकथा : पहेँलो गुलाफ

    यौनकथा : पहेँलो गुलाफ

    दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैँ पनि जान्दिनँ । म ज्यादै दुब्लाइसकेँ, थुकसित कहिलेकाहीँ त रगत मिसिएर आउँछ— राति...

  • यौनकथाः बाहिरिया

    यौनकथाः बाहिरिया

    माधवसँग उनी आकर्षित छिन् भन्ने कुरा अरुणको निम्ती कुनै नौलो थिएन, उसलाई पोहोरदेखि नै थनहन थियो । यदि उसका साथीहरूले उसलाई त्यसबारे साङ्केतिक आभास दिन नखोजेको भए, अथवा कुराकानीको सिलसिलामा सूक्ष्म कौतुहलता नदेखाउने गरेको भए अरुणलाई आफ्नी पत्नीको माधवसँगको व्यवहार...

  • कविताः मानिस बनौँ

    कविताः मानिस बनौँ

    टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन् । उनीहरूका आँखामा फुल्न नपाएका सपनाहरूमा विष भरिदिन्छन् । फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै छन् साँझको घामझैँ चुपचाप हराउँदै छन् । आज हिमाल र पहाड, देउराली...

  • जेनजी आयो

    जेनजी आयो

    पाँच वर्षपहिलेको कुरा हो । १६ वर्षको किशोर जगमोहन थारु एकजना पहाडिया युवक भासुको साथ लागेर बर्दियाको कुनै गाउँबाट रोजगारीका लागि काठमाडौंतिर प्रस्थान गरेको थियो । भासुले बाटोभरि जगमोहनलाई तालिम दिइरह्यो । उसले जगमोहनलाई काठमाडौंमा के काम गर्ने, कसरी बोल्ने,...

  • क्लासिक कथाः आँखीझ्याल

    क्लासिक कथाः आँखीझ्याल

    सपना कुनै सपना होइन । यौटी सात वर्षकी बालिकाको नाम हो । खेल्नमा ऊ साहै सिपालु छ । त्यसैले उसका साथी-सहेलीहरू पनि धेरै छन् । घरमा उसलाई के खाऊँ भन्नु पर्दैन । बाबुआमाकी ऊ एक मात्र सन्तान थिई । लाड-प्यारमा...

  • दैव जानून्

    दैव जानून्

    दिल खोलेर अब नाच्न नपाइने भो मस्तसँग कोही हाँस्न नपाइने भो न्यास्रो लागे पनि यो जीवनमा कसैले रमाइलो गरी अब बाँच्न नपाइने भो अन्धकार छाए छाओस् यो देशमा घर उज्यालो अब राख्न नपाइने भो कमिसनका रूपमा घुस लिन छुट रे...