कालो धन
महीनाभरिको पतिपत्नीले भ्रष्टाचार गरेर कमाएको पैसाको चाङ पति घनश्याम गन्दै थिए । यसै क्रममा राधा मधुर स्वरलेले बोलिन्, “ए हजुर सुन्नुहोस् त ?” “के मैयाँ ?” घनश्याम लाखको गड्डी गन्दै बोले । राधा लाखको गड्डीले हाते पङ्खा हल्लाएझैँ मुखको वरिपरि...





