June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

साहित्य

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पूर्वडीआईजी जोशीसँग भैरहवामा बयान लिइँदै

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पूर्वडीआईजी जोशीसँग भैरहवामा बयान लिइँदै

भैरहवा– गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलन सम्बन्धी बयानका लागि रुपन्देही ल्याइएको छ । सोमबार उनलाई पोखराबाट यहाँ ल्याइएको हो । सोमबार केही समय बयानपछि उनलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो । जोशीको आज मंगलबार पनि बयान लिइँदै छ । पूर्वडिआइजी समेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर…

ढिच्क्याऊँः तल्लाघरे काका

ढिच्क्याऊँः तल्लाघरे काका

काका निकै मिजासिला स्वभावका छन् । उखान टुक्का फ्याटका फ्याट भन्न सक्ने चतुर । चुट्किला सुट्किला पनि हान्न सक्ने मजाकिया । आफन्त भनेपछि हुरुक्कै गर्नै, ज्यानै फ्याल्ने । निकै सहयोगी छन् । त्यो गुची हो कि फुचीलाई के थाह छ फेसनको ? काका बन्न नसकेका फेसन डिजाइनर हुन् । अहिले अर्थोकै डिजाइन गर्न व्यस्त भएर…

  • मान्छेका मनहरू मरेपछि

    मान्छेका मनहरू मरेपछि

    मान्छेका मनहरू मरेपछि सौन्दर्यले पनि नेटो काट्दोरहेछ । मिठो बोलीमा पनि तीतो आभास हुँदोरहेछ । मायालु हेराइ पनि विशालु लाग्दोरहेछ । रमाइलो मौसम पनि बेमोजको हुँदोरहेछ । हिँडिरहेको सजिलो बाटोमा पनि ठेस लाग्दोरहेछ । राम्रै कुरा बोलिरहँदा पनि सुन्नेले अर्कै...

  • कविता: निन्दा

    कविता: निन्दा

    निन्दा गरेर अर्काको बनिँदैन महाबली न रम्नू परनिन्दामा बिगार्छ यसले छवि गर्दा अनन्तको निन्दा अन्त्य भो शिशुपालको थियो बलिष्ठ हेर्दामा सुरम्य जिउडालको ॥१॥ देखाई खोट अर्काको घृणा, द्वेष बढाउनु तिलतुल्य कमीलाई अन्नपूर्णा बनाउनु शिला खोजेसरी दोष खोज्दै हिँड्नु थरीथरी यस्तो...

  • आज यो के भएको छ ?

    आज यो के भएको छ ?

    शान्त सौम्य शरद ऋतुमा आज यो के भएको छ बर्षा, बादल, भेल, बाढी अनि पहिरो गएको छ । वर्षभर दुःख गरी भित्र्याउने वेलाको त्यो वाली मारमा पर्यो दुःखी किसान बर्वाद भएको छ । डाँडा काँडाका सडक अनि खोला बगरका शहर...

  • कथाः यौनकथा

    कथाः यौनकथा

    यो बडो विवादास्पद कथा हो । यसलाई लेखकले लहडमा यौनकथा भनेजस्तो छ । शीर्षकमा पनि यौनकथा भनेको छ । यौनकथा यो हो भने पनि यसको अलग शीर्षक हुनुपर्ने हो । तर कथालेखकले त्यसो नगरेर यौनकथा मात्र भनेको छ, अलग शीर्षक...

  • वस्त्र र सुगा

    वस्त्र र सुगा

    दुईचार दिनको जुनी हो हुनलाई तर गाह्रो छ मान्छेलाई मेसो मिलाई बाँच्नलाई एउटा जुनी काट्नलाई । जब ढोकामा ढकढक आवाज आउँछ ऊ झ्यालबाट चियाउँछ मान्छे हेर्छ ढोका खोल्नुअघि अलमारीमा पुग्छ मन्दिर जानुअघि पनि ऊ अलमारीमा पुग्छ जतनले राखेका वस्त्रहरूबाट सुहाउँदो...

  • भलादमी

    भलादमी

    चित्तशुद्धिभन्दा शरीरशुद्धिको विचार राख्ने पुजारी, भावभन्दा शब्द याद गर्ने पाठक, मानिसको हितभन्दा आफ्नो नामको ध्यान राख्ने सुधारक, मासु खाएर सहभावको कविता लेख्ने कवि, बुझाउनभन्दा हात लगाउन जान्ने शिक्षक, गर्नभन्दा बोल्न जाने नोकर, अर्काको लेखमा हँसी उडाएर कलम सुताउने पाठक यी...

  • क्लासिक कथा: बन्द गर यो स्वर

    क्लासिक कथा: बन्द गर यो स्वर

    उता बैठक कोठामा गीतको अभ्यास भइरहेको छ । मम्मीको सुरिलो स्वरसँग मेन्डोलिनको धुन मिलाउँदै हुनुहुन्छ उहाँ । केही बेरअघि म आफैं चियानास्ता लिएर बैठक कोठामा गएकी थिएँ । चियानास्ता टेबलमा राखिदिंदा पनि उहाँहरूमध्ये कसैले पनि मतिर हेर्नुभएको थिएन । चिया...