भ्रम
युवावस्थामा हेरिएको हो, प्रशस्त सिनेमा । सिनेमा हल त थियो तानसेनमा, निकैअघिदेखि । तर, सिनेमा फाट्टटफुट्ट मात्र फेरिन्थ्यो । भिडियोको जमाना थियो त्यो । सानो ठाउँ अटसमटस दर्शक राख्ने र अधिकतम तीन रुपैयाँसम्ममा सिनेमा देखाउनेहरू थिए, पाँच–छ ठाउँमा । नयाँनयाँ...





