फूल र मौरी
फूलले उड्दै गरेका मौरीलाई भने – आहार तयार पारिदिएका छौं आएर भोगिहाल आकाशमा बादल नलाग्दै सतहमा हुरी नचल्दै मन्दिर जाने बहानामा मनुष्यहरू यहाँ आइनपुग्दै भोक हरण गर्नु पनि त छ तिमीले आइहाल ! आइहाल ! बादल, बतास र क्षुद्रजनको कुदृष्टि...
भैरहवा– यस क्षेत्रका उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बद्धिजीवीहरुले भैरहवामा आयोजना हुन लागेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सबैको साझा पर्व भएको बताएका छन् । उनीहरुले नेपालीहरुका ठूला चाडपर्व जस्तै यो महोत्सवमा सबै क्षेत्रको प्रबद्र्धन हुने भएकाले साझा पर्व भएको जनाए । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना स्थल…
जीउ फुरुङ्ग छ । मन शान्त छ । म एरिकाको नजीकै बसेर फेरि पनि एरिकालाई भन्छु, ‘म तिमीलाई वास्तवमै प्रेम गर्छु एरिका । गर्छुको मतलब तिमीसँग मेरो प्रेम भयो ।’ ०००० एक घण्टा अगाडिदेखि मेरो आँखा ऊमाथि परेको थियो । पार्टीमा ऊ फरकफरक टेबलमा पुगेर गफ गरिरहेकी थिई । मानौं ऊ सबैसँग परिचित छे ।…
युवावस्थामा हेरिएको हो, प्रशस्त सिनेमा । सिनेमा हल त थियो तानसेनमा, निकैअघिदेखि । तर, सिनेमा फाट्टटफुट्ट मात्र फेरिन्थ्यो । भिडियोको जमाना थियो त्यो । सानो ठाउँ अटसमटस दर्शक राख्ने र अधिकतम तीन रुपैयाँसम्ममा सिनेमा देखाउनेहरू थिए, पाँच–छ ठाउँमा । नयाँनयाँ सिनेमा आउँथे, उता ‘बम्बै’मा रिलिज हुन नभ्याउँदै तात्तातै तानसेनमा । खल्तीमा पैसा भएका बेला कहिलेकाहीँ…
फूलले उड्दै गरेका मौरीलाई भने – आहार तयार पारिदिएका छौं आएर भोगिहाल आकाशमा बादल नलाग्दै सतहमा हुरी नचल्दै मन्दिर जाने बहानामा मनुष्यहरू यहाँ आइनपुग्दै भोक हरण गर्नु पनि त छ तिमीले आइहाल ! आइहाल ! बादल, बतास र क्षुद्रजनको कुदृष्टि...
साहु गणेशमान आफ्ना बाबुको एक्लो छोरो । बाबुले जीवनपर्यन्त व्यवसाय गरेर, नेपालदेखि बर्मासम्मको हिसाब–किताब मिलाएर प्रचुर सम्पत्ति सँगाले । छोराको बिहा पनि गरे, नातिको मुख पनि देखे र छोरोलाई सम्पूर्ण सफल गृहस्थ बनाएर स्वर्गे भएका थिए । बाबुकै पालादेखि पालिराखेको...
त्रिशूली गङ्गा, वेत्र गङ्गा र रुद्र गङ्गाको त्रिवेणीको बीचमा समथर भूभाग माथितिर हरियो जङ्गलले शोभा दिएको अत्यन्तै सुरम्य ठाउँ बेत्रावती । जुन ठाउँ उत्तरगयाको नामले प्रसिद्ध छ । त्यस्तो मनमोहक र पवित्र स्थानमा पाँच ओटी छोरीपछि धार्मिक अनुष्ठान गरी जन्मिएको...
जिन्दगी नै भाडाको कोठामा बित्ने अवस्था आएको थियो उनीहरूको । दुवैजनाले पढाउन थालेको त धेरै भयो, तर शिक्षक सेवा आयोगले पत्याएको थिएन । यसपटक दुवैलाई पत्याएछ । गाउँको आफ्नो भाग, माइलीआमैले दिएको अलिकति र श्रीमतीले कसरी हो जम्मा गरेको सबै...
भैरहवा– बाल साहित्यको संरक्षण र प्रबद्र्धन गर्नका लागि २९औं बाल सम्मेलन शुक्रवार (आज) देखि दाङको घोराहीमा हुँदैछ । आज दिउँसो साहित्यिक र्यालीसहित घोराही बजार परिक्रमा गरी सुरु गरिने उक्त सम्मेलन घोराहीस्थित गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलमा हुन थालेको जानकारी नेपाल...
२०८१ तिहारमा टिका नभएका कारणले पारिवारिक घुमघाम गर्ने सोंच बनाउँदा बनाउँदै कार्तिक २२ गते ठुलो आमा सीता आचार्यको देहावसान भएको एक वर्षको वार्षिकी हो भन्ने थाहा पाएपछि तत्काल भाइ समिरलाई फोन गरेँ । उसले हो दादा, त्यो दिन ड्याडीले मामुको...
बसस्टपमा यात्रुहरू गन्तव्यमा पुग्नका लागि बस कुरिरहेका थिए, म पनि त्यहीं समूहमा थिएँ । करीब पन्ध्र मिनेटपछि माइक्रोबस गति कम गर्दै आयो र सहचालकको इशाराबमोजिम चालकले माइक्रोबस साइड लगाएर रोके । एकजना पुरुष हतार हतारमा माइक्रोमा चढेर ढोकैबाट पछाडिका सीटहरू...


