नाटकः खुसी रोपिँदै छ यहाँ
पहिलो दृश्य: (जीविकाको व्यस्त समयमा पनि भावनाको प्रसव पीडाले मिठास दिँदो रहेछ चित्तवृत्तिलाई । देख्दै छु, कल्पनाको अँगालोमा हाँसिरहेछ एउटा दृश्य । दृश्यभित्र खण्डदृश्य सुन्दर कक्ष, रेशमी पर्दा, गलैँचा ओछ्याएको भुईँ, घुम्ने कुर्सीमा विराजमान एकाकी कुमार ‘प्रस्तोता’ । उसैको सोझिछन्...





