August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

अन्तराष्ट्रिय

‘ट्रम्पले बलात्कार गरेको’ भनी झुठो समाचार फैल्याउने एबीसीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

‘ट्रम्पले बलात्कार गरेको’ भनी झुठो समाचार फैल्याउने एबीसीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

हालै भएको निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पमाथि एक महिला बलात्कारको आरोप लगाउँदै झुठो समाचार फैल्याउने एबीसी टिभीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए। ट्रम्पका वकिल एलेजान्ड्रो ब्रिटोको कानुनी फर्मलाई कानुनी शुल्कमा १ मिलियन डलरसमेत तिर्नेगरी १५ करोड…

किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?

किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?

दक्षिण कोरियामा मंगलबार राति भएका केही राजनीतिक घटनाले विश्वको ध्यान तान्यो। राष्ट्रपति युन सुक योलले देशमा अभुतपूर्व संकटहरु देखिएको भन्दै मार्सल ल (सैन्य कानुन) लगाउने घोषणा गरे। त्यसपछि आज बिहानैबाट राष्ट्रियसभामा तनाबपूर्ण माहोल थियो। सभाले यो निर्णय उल्टाउने क्षमता राख्थ्यो। सभाले राष्ट्रपतिको उक्त निर्णय उल्टाइदियो पनि। जहाँ अधिकांश सांसदहरूले सेनाको उपस्थिति भए तापनि मार्सल कानुनलाई…

  • टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव

    टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव

    युरोपेली देश रोमानियामा टिकटकका राष्ट्रपति निर्वाचन बिथोलिएको छ । रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा क्यालियन जर्जेस्कुले जित हात पारेका छन् । तर, क्यालियनको जित पछाडि टिकटको भूमिका रहेको आरोप लागेको छ । रोमानियाको संवैधानिक अदालतले रोमानियाको केन्द्रीय निर्वाचन ब्युरोलाई पुनः मतगणना...

  • इजरायल-लेबनानबीच युद्धविरामको सहमति

    इजरायल-लेबनानबीच युद्धविरामको सहमति

    इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । युद्धविराम भएको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका थिए । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध...

  • लुुम्बिनी र कम्बोडियाबीच सिधा हवाइ उडान संचालनका लागि पहल

    लुुम्बिनी र कम्बोडियाबीच सिधा हवाइ उडान संचालनका लागि पहल

    भैरहवा– सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र त्यहाँको माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेन समक्ष कम्बोडिया–लुम्बिनीबीच सिधा हवाइ उडान संचालन गर्न आग्रह गरेका छन् । हाल कम्बोडियाको पाच दिने भ्रमणमा रहेका सभामुख घिमिरेले कम्बोडियाका प्रधानमन्त्री र...

  • एलन मस्क मानव इतिहासकै धनी व्यक्ति

    एलन मस्क मानव इतिहासकै धनी व्यक्ति

    भैरहवा– टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन मात्रै गरेका छैनन् । उनी मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड डलर कूल...

  • आठ दिनलाई भनेर अन्तरिक्ष गएकी सुनिता सात महिनादेखि आकाशमै

    आठ दिनलाई भनेर अन्तरिक्ष गएकी सुनिता सात महिनादेखि आकाशमै

    अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भयो । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् । उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस०मा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए...