इरानको बन्दरगाहमा ट्रम्पद्वारा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहहरूमा जलसेना मार्फत पुनः नाकाबन्दी लगाएका छन्। इरान वार्ताको टेबलमा नआए अर्को साता त्यहाँका विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी समेत ट्रम्पले दिएका छन्। अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूमाथि...





