August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

अन्तराष्ट्रिय

युक्रेनसँगको युद्धमा ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

युक्रेनसँगको युद्धमा ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक…

कस्तो छ आईफोन–१६, कस्ता छन् विशेषता ?

कस्तो छ आईफोन–१६, कस्ता छन् विशेषता ?

एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ । सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो । यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। यस कार्यक्रममा, धेरै नयाँ एप्पल उपकरणहरू एक पछि अर्को गरी लन्च गरियो। एप्पल वाच सिरिज–१०, एयरपड्स–४, एप्पल वाच अल्ट्रा–२, एयरपड्स म्याक्स लन्च गरेपछि कम्पनीले…

  • एलन मस्क विश्वकै पहिलो धनाढ्य बन्ने प्रक्षेपण

    एलन मस्क विश्वकै पहिलो धनाढ्य बन्ने प्रक्षेपण

    विश्वकै धनाढ्य एलन मस्क सन् २०२७ सम्म पहिलो ट्रिलिनियर बन्न सक्ने प्रक्षेपण गरिएको छ । सम्पत्ति ट्रयाक गर्ने इन्फर्मामा कनेक्ट एकेडेमीको रिपोर्टअनुसार, मस्कको सम्पत्ति वार्षिक करिब ११० प्रतिशतले बढिरहेको छ । मस्क विद्युतीय सवारी निर्माता टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स, सामाजिक...

  • मागे नेतन्याहूले माफी, दियो हमासले नयाँ धम्की

    मागे नेतन्याहूले माफी, दियो हमासले नयाँ धम्की

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार गाजामा मृत फेला परेका ६ बन्धकलाई फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका छन् । अर्कोतर्फ, युद्धविराम सम्झौता नभए अरू बन्धक पनि ‘कफन लगाएर घर फर्कने’ प्यालेस्टाइनी लडाकु समूह हमासले चेतावनी दिएको छ ।...

  • भारतको गुजरातमा भारी वर्षाः २६ जनाको मृत्यु

    भारतको गुजरातमा भारी वर्षाः २६ जनाको मृत्यु

    भारतको गुजरातमा लगातार भारी वर्षाका कारण वडोदरा, मोरबी र पोरबंदर जिल्लामा जनजीवन ठप्प भएको छ। मध्य गुजरातमा वर्षा रोकिएको छ र पछिल्लो तीन दिनदेखि पानीमा डुबेको वडोदरा सहरमा बाढीको पानी कम हुन थालेको छ। तर सौराष्ट्र र कच्छमा भारी वर्षाका...

  • मंकीपक्सबाट कंगोमा ६१० जनाको मृत्यु

    मंकीपक्सबाट कंगोमा ६१० जनाको मृत्यु

    प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ जनाभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको त्यहाँका स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । उनले सुरक्षात्मक उपायको पालना गर्न नागरिकलाई आग्रह गरे । संदिग्ध घटना द्वन्द्व प्रभावित प्रान्तमा...

  • थाइल्यान्डमा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु

    थाइल्यान्डमा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु

    थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो । थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार, थाई...

  • अब ‘भगवान’सँग प्रश्न–उत्तर

    अब ‘भगवान’सँग प्रश्न–उत्तर

    भैरहवा– आधुनिक प्रविधिले विश्वमा के मात्र सम्भव गराएको छैन ? मानिसले सोचेका लभभग सबै कुरा प्रविधिले पूरा गर्न थालेको छ । पछिल्लो समय प्रयोगकर्ताले सोधेका प्रश्नको सटीक उत्तर दिने च्याटजीपीटी सबैको प्रिय बनिरहेको छ । यसैक्रममा धार्मिक ग्रन्थ, धर्मगुरु र...

  • नाइजेरियामा २० मेडिकल विद्यार्थीको अपहरण

    लागोस । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् । क्याथोलिक मेडिकल एन्ड डेन्टल स्टुडेन्ट्सको महासंले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु सहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा...