विश्वकै अग्लो बाँध निर्माण हुँदै चीनको सिनजियाङमा
उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण सुरु भएको थियो । यो बाँध २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो...





