‘लगानी र पर्यटनका हिसावले रूपन्देही र चिवतन मुलुककै अग्रणी’
भैरहवा– उद्योगी–व्यवसायीले रुपन्देही र चिवतन लगानी र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरुले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भाना बोकेको क्षेत्र भएको जनाए । यी दुबै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुबै जिल्लाले आर्थिकरुपमा...





