June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

इन्सुरेन्स

बीमाको रकम भुक्तानी गर्न उच्च अदालतको परमादेश

बीमाको रकम भुक्तानी गर्न उच्च अदालतको परमादेश

भैरहवा– अदालतले कोरोना बीमाको भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले बीमा कम्पनीको नाममा परमादेश जारी गरेको हो । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमणको बीमा गरेका बीमितले…

लुम्बिनी प्रदेशका ९ सय बढी पत्रकारको दुर्घटना बिमा

लुम्बिनी प्रदेशका ९ सय बढी पत्रकारको दुर्घटना बिमा

बुटवल- लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी…

  • बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण

    बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण

    बुटवल–एनआईसी एशिया बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले दुर्घटना बीमा बापतको १० लाख रकम मंगलबार नवलपरासीकी मिना अर्याललाई हस्तान्तरण गरेको छ । न्यु सुपर चमत्कारिक बचत खाता अन्तर्गत चौराहा हस्पिटल बुटवलमा शुन्य मौजदातमा कर्मचारी तलव बचत खाता खोलेका रवि गौतमको दुर्घटनामा...

  • मेटलाइफको बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

    मेटलाइफको बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

    मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको छ । बुटवल र पोखरा कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ । अब यी शाखाबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनर्स्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधन...

  • कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

    कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

    सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका...

  • ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु

    ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु

    महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने कार्यक्रम  असोज २ र ३ गते धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनबाट दुई वर्षे कार्यक्रमको उद्घाटन गरेको हो...

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने

    महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने

    महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युवासँग महालक्ष्मी लाइफसम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको ०७८ भदौ २५ गतेको निर्णयबमोजिम असोजबाट देशव्यापी बिमा जागरण कार्यक्रम...

Page 5 of 71234567