June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

इन्सुरेन्स

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब…

इन्स्योरेन्स एशोसिएसन अफ भैरहवामा पदस्थापन

इन्स्योरेन्स एशोसिएसन अफ भैरहवामा पदस्थापन

भैरहवा– यस क्षेत्रका इन्स्योरेन्स कम्पनीहरु एकताबद्ध भएका छन् । इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेर उनीहरु एकताबद्ध भएका हुन् । केही दिन अघि गठन गरिएको एशोसिएसनको भैरहवामा पदस्थापन समारोह सम्पन्न भएको छ । अजोड इन्स्यारेन्स लिमिटेड भैरहवाका शाखाका प्रमुख प्रकाश शर्माको अध्यक्षतामा नवगठित एशोसिएसन कार्यसमितिको पदस्थापन गराइएको हो । वर्ष २०२१–२०२२ का एशोसिएसनका संस्थापक अध्यक्ष…

  • बैंकको भन्दा बिमा कम्पनीहरुको कर्जा महँगो

    बैंकको भन्दा बिमा कम्पनीहरुको कर्जा महँगो

    बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् ।  बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै...

  • कोरोना बीमाको दाबी भुक्तानी स्थगित

    कोरोना बीमाको दाबी भुक्तानी स्थगित

    सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् । सरकारले...

  • महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

    महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

    बुटवल– आफ्ना सदस्यहरुको नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले एक लाख बरारबरको दुर्घटना बिमा गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले...

  • बीमा समितिको निर्देशनमा विवाद : कम्पनीहरूले रोके सरेन्डर प्रक्रिया

    बीमा समितिको निर्देशनमा विवाद : कम्पनीहरूले रोके सरेन्डर प्रक्रिया

    बीमा कम्पनीहरूले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को बहाना बनाउँदै बीमितहरूलाई कर्जा दिन तथा पोलिसी सरेन्डर गर्न रोक लगाएको पाइएको छ । विभिन्न जीवन बीमा कम्पनीहरूले उक्त निर्देशिकाको बहाना बनाउँदै बीमितहरूलाई बीमालेख धितो कर्जा तथा पोलिसी सरेन्डर गराउन रोक लगाएका...

  • सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

    सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

    २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा...

  • २ अर्बको बीमा दाबी

    २ अर्बको बीमा दाबी

    देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू. २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा...

  • नयाँ बजेटमा यी शीर्षकमा छ कर छुटको व्यवस्था

    नयाँ बजेटमा यी शीर्षकमा छ कर छुटको व्यवस्था

    गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ ।...

Page 6 of 71234567