नसुध्रिएको बाल सुधार गृह
भैरहवा– तीन वर्ष अघिदेखि रुपन्देहीको भैरहवामा सरकारीस्तरको बाल सुधार गृह संचालनमा छ । सुधार गृह संचालनमा आएपछि विभिन्न जिल्लाहरुबाट कानुनको विवादमा परेका बाल बालविज्याईलाई सुधारका लागि राख्न शुरु गरिएको छ । तर, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण लगायत...





