November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

कुन खोप लगाउँदा कति प्रभावकारिता-साइड इफेक्ट ?

कुन खोप लगाउँदा कति प्रभावकारिता-साइड इफेक्ट ?

पछिल्ला केही तथ्यांकहरुले संक्रमण तथा मृत्युदर खोप नलगाएकाहरुमा ९९ प्रतिशत भन्दा बढि रहेको देखाएका छन्। संक्रमण पुनः बढ्न थालेसँगै खोप लगाउनेहरुको संख्या बढेको छ। कोरोना भाइरस विरुद्धको खोप अभियानले नेपालसहितका गरिब देशमा उपलब्धताका हिसाबले गति लिन सकेकाे छैन। तर अमेरिकासहितका विकसित देशहरुमा पनि खोपलाई लिएर फैलिएको गलत जानकारी तथा राजनीतिक ध्रुवीकरणका कारण खोप अभियानले चाहेको…

४३ वर्षदेखि लुम्बिनी गुरुयोजनाकै रटान

४३ वर्षदेखि लुम्बिनी गुरुयोजनाकै रटान

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण र योजनाबद्ध विकासका लागि ४३ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना कहिले पूरा हुन्छ ठेगान छैन । लुम्बिनी विकास कोषले तीन वर्षदेखि यसको अत्य गर्ने जनाउँदै काम तीब्र तुल्याएको जनाएको छ । दुई वर्षमा यसका बाँकी काम पूरा गर्ने कोषको दाबी थियो । तर, त्यस्तो दाबी गरेकै तीन वर्ष पूरा हुन…

  • मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

    मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि संविधानवाद स्थापित भएको टिप्पणी गरेका छन् । हिजो मात्रै काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दै जसपाका ठाकुर...

  • बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    भैरहवा- कोरोना महामारीका कारण यस वर्ष बुद्ध जयन्ती पुजापाठमै सीमित भएको छ । सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुमाहरु, विकास कोषका कर्मचारीहरु लगायत सीमित पाहुनाको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । महामारीले गर्दा पुजापाठमै सीमित बुद्ध जयन्तीको कार्यक्रममा विश्व शान्ति...

  • रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

    रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

    भैरहवा– कञ्चन, दानव, पहिला, घमाहा, इङ्गुरिया, तुल्बुलिया र बन्द्राहा यी सबै रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा पर्ने खोला हुन् । यस्ता प्राकृतिक स्रोत साधनबाट हुने आम्दानीले नगरको आन्तरिक आय बढाएको छ । वार्षिक करिव ६ करोड नदीजन्य पदार्थबाट नगरपालिकाले आम्दानी लिन्छ...

  • महामारीले बुद्ध जयन्ती रौनकबिहीन

    महामारीले बुद्ध जयन्ती रौनकबिहीन

    महामारी अन्त्यको कामना गरेर मनाइँदै लुम्बिनी- यतिबेला बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो । गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र...

  • व्यवस्थित बन्दै लुम्बिनी प्रदेशका सीमानाका

    व्यवस्थित बन्दै लुम्बिनी प्रदेशका सीमानाका

    रुपन्देहीको बेलहिया नाकामा प्रवासी नेपाली महिलाहरुलाई परामर्श गर्दै महिला सशस्त्र प्रहरी । तस्बिरः पब्लिक कुरा भैरहवा– लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका नाकाहरु व्यवस्थित बन्दै गएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी तथा अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नाकाबाट हुने आवतजावत्लाई व्यवस्थापन...

  • कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु...